काठमाडौं । नेपाली कला क्षेत्रमा नै लागेर अघि बढ्ने सोच बनाएकि कृतिका आचार्य नेपालमा हुने विभिन्न सौन्दर्य प्रतियोगिताहरुमा भाग लिएर चर्चामा छिन ।
बुटवल बस्दै आएकि उनलाइ मुलधारको कला क्षेत्रमा जम्ने उनको रहर छ ।
उनि भन्छिन भविष्यमा आफ्नै देशको माटोमा नै यसै क्षेत्रबाट केहि गरेर देशलाई योगदान दिने विचार छ ।
आगामी दिनमा नेपालमानै मोडलिङ तथा कला क्षेत्रमा अघि बढ्ने बताउने कृतिकासगको छोटो कुराकानी अंश येस्तो छ :-
कला के हो ?
कला भनेको मान्छेको प्रस्तुती हो ।
तपाईंको प्रेम कस्को लागि हुन्छ ?
मेरो परिवारको लागि मेरो दर्शकको लागि मलाई माया गर्ने सबैको लागि ।
तपाईं मोडेल कि कलाकार ?
हेर्नुस उत्कृष्ट कलाकार भनेको सबै कुरा फिट हुन्छ म त्यही हुन चाहन्छु ।
तपाईंलाई यो क्षेत्रमा सहयोग गर्नेहरु कोको हुन ?
मलाई परिवारको आशा छ अरु त बाहिर बाबा भित्र कुरा काटने हुन्छन आफै मेहनत गरेर स्थापित हुन्छु ।
नब मोडेल हुनुहुन्छ यो त घमण्ड भएन र ?
हरेक कुरामा पैसा चाहिन्छ । सहयोग होइन पैसा मुख्य हुन्छ ।यसैले परिवार भनेको ।
मिडियाको सहयोग छ तपाईं यसलाई सामान्य लिनुहुन्छ हो ?
नाइ नाइ म मिडियालाई मनैदेखी धन्यवाद दिन्छु ।मलाई त मिडियाले नै स्थापित गराउने ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।