add

गोरखामा एकै परिवारका ४ जनालाई करेन्टाइनमा






ActPro Nepal

|

५ वैशाख, २०७७

|
642

गोरखा  । गोरखा जिल्ला स्थित शहिद लखन गाँउपालिका वडा नम्बर ८ मैलुम गाउँका एकै परिवारका ४ जनालाई करेन्टाइनमा राखिएको छ ।

विहीबार चितवनबाट घर फर्किएका ती चार जनालाई विहीबार बेलुकी नै करेन्टाइनमा राखिएको हो ।

उनिहरूलाई श्री सहिद स्मृति उच्च माध्यमिक विद्यालयमा बनाईएको करेन्टाइन स्थलमा राखिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक बाबु खनालले बताए ।

यसका साथै अब देश तथा विदेशका कुनैपनि स्थानबाट आएका स्वदेशी तथा विदेशी नागरिकलाई अनिवार्य रुपमा करेन्टाइनमा राखिने शहिद लखन गाँउपालिका वडा नं ७ का अध्यक्ष शरण श्रेष्ठले बताए।

करेन्टाइनमा बस्नेमा २ जना पुरुष १ जना महिला र १ जना बच्चा रहेका छन् । साथै एक जना छिमेकीलाई पनि करेन्टाइनमा राखिएको छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.