add

शंकर ग्रुपका मालिक सुलभ अग्रवाललाई सात दिन थुनामा राख्ने अनुमति






ActPro Nepal

|

२६ चैत, २०७६

|
988

काठमाडौं ।  जगदम्बा ग्रुपका सञ्चालक  सुलभ अग्रवाललाई ७ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । 

काठमाडौँ जिल्ला प्रशासन कार्यालयले उनलाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्नको लागि अनुमति दिएको हो ।

अग्रवाललाई मङ्गलबार महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले ज्वरो नाप्ने थर्मल गनको कालोबजारी गरेको आरोपमा मंगलबार पक्राउ गरेको थियो । 

महानगरीय प्रहरी परिसर काठमाडौँले अग्रवाललाई कालोबजारी गरेको कसुरमा न्यायिक हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालयसँग सात दिनको अनुमति मागेको थियो ।  अग्रवालले   ५ सय पर्ने  जरो नाप्ने थर्मल गन १५ हजारसम्ममा बेचेको आरोप प्रहरीले लगाएको छ   । 



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.