add

कोरोना भाइरस विरुद्धको खोपमा सफलता मिलेको चीनको दावी






ActPro Nepal

|

२३ चैत, २०७६

|
1135

एजेन्सी । चिनले वुहानमा गरेको कोरोना भाइरसको सम्भावित खोप परीक्षणमा सफलता मिलेको दावी गरेको छ । 

उक्त खोप चीनको औषधि निर्माता कम्पनी क्यानसिनो बायोलोजिक्सले निर्माण गरेको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ। 

कोभिड–१९ को उत्पत्तिस्थल वुहानमा गरिएको उक्त पहिलो परीक्षणमा भाग लिएका १४ जना स्वयमसेवक फिर्ता भएका हुन् यद्यपि उनीहरुलाई अरु ६ महिना निगरानीमा राखिने बताइएको छ ।

उक्त अवधिमा उनीहरुको रगतको नमूना लिएर एन्टीबडिजई सुष्म  अनुसन्धान गरिनेछ।

खोप लगाएपछि १४ दिने क्वारेन्टाइनको बसाईंमा उनीहरु सबै स्वस्थ रहेको जनाइएको छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.