add

कोरोना भाइरसको संक्रमणबाट भारतमा ३२ जनाको मृत्यु






ActPro Nepal

|

१८ चैत, २०७६

|
896

काठमाडौं । भारतमा कोरोनाको कारण सबैभन्दा बढी प्रभावित महाराष्ट्र बनेको छ । महाराष्ट्रमा हालसम्म २२३ जना कोरोना संक्रमित भेटिएका छन् । केरलामा २२१ जनामा संक्रमण भएको छ ।

भारतिय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा हालसम्म एक हजार २५१ कोरोना संक्रमित पुगेका छन् भने ३२ जनाको मृत्यु भइसकेको छ ।

मन्त्रालयका अनुसार अहिले सक्रिय संक्रमितको संख्या एक हजार ११७ छ भने १०१ जनाको उपचारपछि घर पठाइएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.