add

फुटपाथ व्यवसाय अनिश्चितकालका लागि बन्द






ActPro Nepal

|

९ चैत, २०७६

|
1413

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लाका विभिन्न स्थानमा सञ्चालन हुँदै आएको फटपाथ व्यवसाय अनिश्चितकालका लागि बन्द गरिएको छ । महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीले आइतबार (आज)बाट अर्को सूचना नभएसम्मका लागि फुटपाथ व्यवसाय बन्द गर्न निर्देशन दिएको हो ।

बजार अनुगमनका क्रममा फुटपाथ व्यवसाय गर्दा एकैचोटी सयौं मानिस जम्मा हुने गरेको र त्यसले संक्रमणको जोखिम बढेपछि बन्द गर्न निर्देशन दिइएको रानीपोखरीका डीआईजी विश्वराज पोखरेलले बताए । यसबारे लागि काठमाडौं महानगरपालिकालाई समेत जानकारी गराइएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.