add

कोरोना संक्रमणको आशंका गरिएका विरामीले गरे आत्महत्या






ActPro Nepal

|

६ चैत, २०७६

|
682

काठमाडौं। कोरोना भाइरस संक्रमणको आशंका गरिएका एक जनाले आत्महत्या गरेका छन्।

अस्ट्रेलियाबाट फर्केका ३५ वर्षीय युवकले दिल्लीको सफरजंग अस्पतालबाट हाम फालेर आत्महत्या गरेका हुन् । अस्पतालमा निगरानीमा राखिएका २३ वर्षका उनले  अस्पतालको सातौँ तलबाट हामफालेर आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ती व्यक्तिले बुधबार बेलुका आत्महत्या गरेको जनाइएको छ ।

ती युवालाई बुधबार बेलुका ९ बजेतिर अस्पताल भर्ना गरिएको थियो । त्यसपछि उनलाई आइसोलेसन वार्डमा सारिएकोमा सवा ९ बजेतिर उनले हामफालेर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.