add

इरानकी उपराष्ट्रपतिलाई नै कोरोना संक्रमण,संक्रमितको संख्या २ सय ४५






ActPro Nepal

|

१६ फागुन, २०७६

|
588

एजेन्सी- इरानका स्वास्थ्य मन्त्रालयको प्रवक्ता किनोश जहाँपोरले उपराष्ट्रपति एब्तेकारलाई कोरोनाको संक्रमण भएको जनाएका  छन्  । उपराष्ट्रपति एब्तेकारलाई संक्रमण भेटिएसँगै पश्चिम एसियाका देशहरुमा कोरोनाबाट संक्रमितको संख्या २ सय ४५ पुगेको जनाइएको छ ।

हालसम्म इरानमा मात्रै कोरोनाको कारण मृत्यु हुनेको संख्या २६ पुगेको पुष्टि भएको छ । यसअघि इरानकै उपस्वास्थ्यमन्त्रीमा कोरोना भाइरसको संक्रमण भेटिएको थियो ।

एब्लेकारको अवस्था सामान्य भएकाले उनी अस्पतालमा भर्ना नभएको स्थानिय सञ्चारलाई उदृत गर्दै स्काइन्युजले लेखेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.