काठमाडौं । भारतबाट मूल्य बढेर आएपनि नेपाल आयल निगमले इन्धनको मूल्य यथावत् राख्ने भएको छ।
आइतबार एक विज्ञप्ति जारी गर्दै निगमले भारतबाट इन्धनको मूल्य बढेर आएपनि समग्रमा निगम नाफामा रहेकाले हाललाई इन्धनको मूल्य नबढाउने जनाएको हो।
काठमाडाैं। भारतबाट मूल्य बढेर आएपनि नेपाल आयल निगमले इन्धनको मूल्य यथावत् राख्ने भएको छ। आइतबार एक विज्ञप्ति जारी गर्दै निगमले भारतबाट इन्धनको मूल्य बढेर आएपनि समग्रमा निगम नाफामा रहेकाले हाललाई इन्धनको मूल्य नबढाउने जनाएकाे हाे।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।