add

सीडीएससीको घरायसी तथा मृत्यु नामसारी सेवा बन्द, कहिलेसम्म ?






ActPro Nepal

|

११ माघ, २०७८

|
716

काठमाडौं । सेयरकाे घरायसी तथा मृत्यू नामसारी सेवा थप एक हप्ता बन्द गरिएको छ ।

कोरोना भाईरस (कोभिड-१९) को तेस्रो लहरसँगै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा कार्यरत अधिकांश कर्मचारी कोभिड संकमित भएकाले चेन ब्रेकका लागि सिडिएसले प्रदान गर्दै आईरहेको घरायसी तथा मृत्यू नामसारी सेवा माघ ३ गतेदेखि माघ ११ गतेसम्म स्थगन गरिएको थियाे ।

संकमितको संख्या बढ्दै गईरहेको साथै कर्मचारीहरु होम आइसोलेसनमा बसिरहेकाले घरायसी तथा मृत्यु नामसारी सेवा थप एक हप्ता अर्थात् माघ १९ गतेसम्मका लागि बन्द गरिएको सिडीएसले एक सूचना मार्फत् जानकारी दिएकाे छ । 

सिडिएसले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 




एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.