nuwaot motsav

रिडी हाइड्रोले बोनस शेयर वितरण गर्ने, बोनस र नगद कति ?




2020 Nov 20

काठमाडौं । रिडी हाईड्रोपावर डेभलपमेन्ट कम्पनीले सेयर लगानीकर्तालाई ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट चुक्तापुँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७६/०७७ को नाफा तथा सञ्चिती नाफाबाट लाभांशबाट उक्त लाभांश दिने प्रस्ताव गरेको हो । उक्त लाभांशको प्रस्ताव मंसिर २९ गते हुने बार्षिक साधारण सभाबाले पारित गर्ने छ ।





शिक्षाअर्थ/बाणिज्य

प्रतिक्रिया