add

फेरि बढ्‌यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?






ActPro Nepal

|

१४ साउन, २०७७

|
977

काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला ३ सय  रुपैयाँ बढेको छ । 

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार तोलामा ३०० रुपैयाँले बढेर सुनको भाउ  प्रतितोला ९८ हजार ५०० रुपैयाँ तथा चाँदी १ हजार २२५ रुपैयाँ कायम भएको छ । 

मंगलबार सुन प्रतितोला ९८ हजार २०० रुपैयाँ तथा चाँदी १ हजार २४५ रुपैयाँ मा कारोबार भएको थियो।अघिल्लो दिनको तुलनामा सुनको मूल्य ३०० रुपैयाँले बढेको हो भनेचाँदी प्रतितोला २० रुपैयाँले घटेको हो ।

अन्तर्राष्ट्रिय बजारमा भइरहेको मूल्यवृद्धिसँगै यहाँ पनि भाउले दिनहुँ नयाँ ‘रेकर्ड’ बनाएको हो । नेपालमा अन्तर्राष्ट्रिय बजारमा निर्धारण हुने सुनको भाउ अनुसार मूलल्य निर्धारण हुने गरेको छ । अन्तर्राष्ट्रिय बजारमा नै सुनमा लगानीकर्ता आकर्षित बन्दा त्यसको प्रत्यक्ष असर स्थानीय बजारमा पर्न गएको हो ।


समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो  फेसबुक पेजका  साथै ट्वीटर  युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.