काठमाडौं । माहुली लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको छ ।
मंगलबार संस्थाको २ लाख ४ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेमा संस्थाको २० प्रतिशत बोनस शेयर सूचीकृत भएको हो । यससँगै संस्थाको उक्त सेयर भोलिदेखि दोश्रो बजारमा किनबेच गर्न पाइने छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।