add

राष्ट्र बैंकले ल्यायो मौद्रिक नीतिमार्फत बाध्यात्मक मर्जरको व्यवस्था






ActPro Nepal

|

१३ साउन, २०७७

|
552

काठमाडौं। प्रोत्साहन गर्दा मर्जरमा नजाने वाणिज्य बैंकलाई बाध्यात्मक मर्जरमा लान सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

केही वर्ष देखि स्वऐच्छिक मर्जरको नीति लिएको राष्ट बैंकले मौद्रिक नीतिमार्फत बाध्यात्मक व्यवस्था ल्याएको हो ।

यो व्यवस्थामा एउटै व्यक्ति/समूहद्वारा प्रवद्र्धन भएका तथा एकाघर परिवार एवम् व्यवसायिक समूहको प्रत्यक्ष वा अप्रत्यक्ष स्वामित्व÷नियन्त्रणमा रहेका संस्था र व्यवसायिक सम्बन्ध स्थापित भएका वाणिज्य बैंकहरुलाई एक आपसमा गाभ्न÷गाभिन निर्देशन दिइने भन्ने उल्लेख छ ।


समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो  फेसबुक पेजका  साथै ट्वीटर  युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.