काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार असार ५ गते शुक्रबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ९०० रुपियाँ, तेजाबी सुन मूल्य प्रतितोला ८९ हजार ४६० र चाँदी प्रतितोला ९३० रुपैयाँ निर्धारण गरिएको छ ।
बिहीबार छापावाल सुनकौ मूल्य प्रतितोला ८९ हजार ८०० रुपैयाँ, तेजाबी सुनको मूल्य प्रतितोला ८९ हजार ३६५ रुपैयाँ र चाँदी प्रतितोला ९३५ रुपैयाँमा कारोबार गरिएको थियो।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।