add

मंसिर १ देखि लाइसेन्सको अनलाइन आवेदन अनिश्चितकालीन बन्द






ActPro Nepal

|

१९ कार्तिक, २०७९

|
407

काठमाडौं । आगामी १ मंसिरदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन आवेदन बन्द हुने भएको छ ।

यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै मंसिर १ गतेदेखि लाइसेन्सको अनलाइन आवेदन प्रणाली अनिश्चितकालका लागि बन्द हुने जनाएको हो ।

अर्को सूचना प्रकाशित नभएसम्मका लागि अनलाइन आवेदन प्रणाली बन्द हुने विभागको भनाइ छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा विभागबाट कर्मचारीहरू खटिनुपर्ने भएकाले सेवा रोक्नु परेको विभागले जनाएको छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.