add

स्याङयोङ्ग नव वर्ष अफर, ५ लाखसम्म छुट






ActPro Nepal

|

६ वैशाख, २०७८

|
783

काठमाडौं । नेपालको लागी स्याङयोङ्ग मोटर्सको आधिकारीक बिक्रेता एवम् आइएमएस ग्रुप अन्तर्गतको, आइएमएस मोटर्सले यस नयाँ वर्ष २०७८ सालको अवसरमा “स्याङयोङ्ग नव वर्ष अफर” ल्याएको छ । 

ग्राहकहरुले रेक्स्टन, टिभोलि अटोमेटिक ट्रान्स्मिसन र टिभोलि म्यानुवल ट्रान्स्मिसनमा क्यास डिस्काउण्ट ५ लाखसम्म पाउन सक्ने कम्पनीले जनाएको छ । साथै २ लाखसम्मको एक्सचेन्ज बोनस् पनि प्राप्त गर्न सक्नेछन् ।

स्याङयोङ्गले ग्राहकहरुलाई एक वर्ष निःशुल्क बीमा। सात बर्ष सजिलो Finance,तीन बर्ष वारेन्टि,३ वर्ष निःशुल्क सर्भिसिङ्ग,११ हजार रुपैयाँ बराबरको निःशुल्क Ns Accessories रहेको छ । स्याङयोङ्ग नव वर्ष अफर २०७८ साल बैशाख १ गते देखि बैशाख ३१ गते सम्ममात्र हुने जनाएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.