add

एसईईको आवेदन फाराम खुल्यो (सूचनासहित)






ActPro Nepal

|

९ मंसिर, २०७९

|
460

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को आवेदन खुल्ला गरेको छ।

बोर्डले  २०७९ सालको परिक्षाका लागि बोर्डले आवेदन खुलाएको हो ।

बोर्डले आज एक सूचना जारी गर्दै उक्त फाराम मंसिर ८ देखि पौष १० गतेभित्र भरिसक्नु पर्ने जनाएको छ । बोर्डका अनुसार माध्यमिक तहको खुला, वैकल्पिक तथा अनौपचारिक प्रोढ विद्यालयमा अध्यनरत विद्यार्थीलेसमेतले सो आवेदन दिन सक्नेछन् ।

हेरौं सूचना : 




एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.