व्यवसायी शंकर अग्रवाल पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । व्यवसायी शंकर अग्रवाल पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरी (सीआईबी)ले बुधबार उनलाई पक्राउ गरेको हो ।

शंकर ग्रुपका अध्यक्ष उनी बैंक कसुरसम्बन्धी मुद्दामा फरार थिए । उनी डिल्लीबजारबाट पक्राउ परेका हुन् ।

उनलाई पक्राउ गरे लगत्तै उच्च अदालत पाटन लगिएको सीआईबीका प्रवक्ता अनुपम शमशेर जबराले जानकारी दिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।