बीपीए गोल्ड अवार्डमा नबिल बैंकको ‘ह्याट्रिक’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नबिल बैंकले लगातार तेस्रोपल्ट बीपीए गोल्ड अवार्ड पाएको छ ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले बैंकलाई नेसनल बेस्ट प्रिजेन्टेड एन्युअल रिपोर्ट अवार्ड (बीपीए अवार्ड, २०२५) अन्तर्गत वित्तीय सेवा क्षेत्र तर्फको विधामा गोल्ड अवार्ड बाट सम्मानित गरेको हो ।

बैंकले यसअघि लगातार दुईपल्ट यही अवार्ड पाएको थियो । काठमाडौंमा आयोजित एक विशेष समारोहमा आईक्यानका अध्यक्ष निल वहादुर सारुले बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीलाई उक्त अवार्ड प्रदान गरे ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।