नर्वेको सानदार जित, इराक ४–१ ले पराजित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । फिफा विश्वकप-२०२६ अन्तर्गत बुधबार बिहान भएको खेलमा नर्वेले इराकलाई ४ १ ले पराजित गरेको छ।

बोस्टन स्टेडियममा नेपाली समय अनुसार बुधबार बिहान पौने ४ बजेदेखि सुरु भएको खेलमा नर्वेले सानदार जित हासिल गरेको हो।

फिफा वरीयतामा नर्वे ३१ औँ स्थानमा छ भने इराक ५७ औँ स्थानमा छ।

यो जितसँगै विश्वकप-२०२६ मा नर्वेले ३ अंक जोडेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।