पूर्वाधार विकास गर्न २८६ अर्ब ४८ करोड विनियोजन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले भौतिक पूर्वाधार तथा शहरी क्षेत्र विकास गर्न आगामी आर्थिक वर्षको लागि २८६ अर्ब ४८ करोड रुपैयाँ विननियोजन गरेको छ ।

शुक्रबार संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

यो बजेट सडक पूर्वाधार, मर्मत सम्भार, नयाँ सडक, पुल निर्माणका साथै रेलमार्ग तथा सुरुंगमार्ग निर्माण गर्न आवश्यक पर्ने अध्ययनमा खर्च हुनेछ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।