काठमाडौँ। सरकारले विदेशमा रहेका नेपालीको मताधिकार सुरक्षित गर्ने भएको छ।
यसका लागि कानुनी प्रशासनिक पूर्वाधार तयार पार्ने अर्थमन्त्री स्वर्णिम वाग्लेले बताए।
आर्थिक वर्ष ०८३/८४ को बजेट भाषण गर्दै शुक्रबार वाग्लेले भिसा प्रणालीमा व्यापक सुधार गरिने समेत बताए।

Comment