१५ वटा विभिन्न ऐन खारेज गरिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले १५ वटा विभिन्न ऐन खारेज गर्न केही नेपाल ऐन खारेज गर्ने विधेयक संसदमा पेश गर्ने भएको छ ।

यसैगरी कम्पनी कानुनमा संशोधन गरेर कम्पनी खारेजी प्रक्रियालाई सहज बनाइने भएको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।