काठमाडौं । सरकारले कम्तिमा तीन महिनाको इन्धन भण्डारण र एआई फ्याक्ट्री लगायत रणनीतिक आयोजनामा लगानी गर्न मातृभूमी कोष स्थापना गर्ने घोषणा गरेको छ ।
शुक्रबार संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
उनले सरकारले कम्तिमा तीन महिनाको इन्धन भण्डारण र एआई फ्याक्ट्री लगायत रणनीतिक आयोजनामा लगानी गर्न मातृभूमी कोष स्थापना गर्ने बताएका हुन् ।

Comment