त्रिविका तीन पदाधिकारीले राजीनामा दिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। त्रिभुवन विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष, रजिस्ट्रारले राजीनामा दिने भएका छन्।

सरकारले राजनीतिक नियुक्ति लिएकालाई पदमुक्त गर्नेगरी राष्ट्रपति रामचन्द्र पौडेललाई अध्यादेश  सिफारिस गरेपछि राजनीतिक नियुक्ति लिएका त्रिविका उपकुलपति प्राडा दिपक अर्याल, शिक्षाध्यक्ष प्राडा खड्ग केसी र रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालले राजीनामा दिन लागेका हुन्।

सरकारलाई मार्ग प्रशस्त होस् भनेर राजीनामाको तयारी गरिएको बताइएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।