उपसभामुखको निर्वाचन २७ चैतमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचन २७ चैतमा हुने भएको छ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकबाट सभामुख डीपी अर्यालले उपसभामुख निर्वाचनको मिति तोकेका हुन्।

सभामुख अर्यालले उपसभामुख पदको निर्वाचनको कार्यक्रमसम्बन्धी सूचना आजै प्रकाशन गर्न प्रतिनिधिसभाका सचिवलाई निर्देशन दिएका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।