प्रतिनिधिसभाका सदस्यले एकसाथ लिए शपथ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । फागुन २१ गते भएको निर्वाचनमा निर्वाचित प्रतिनिधि सभाका सदस्यले पद तथा गोपनियताको शपथ लिएका छन्।

नवनिर्वाचित सांसदलाई ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ गराए ।

सिंहदरबारस्थित संसद्को अस्थायी भवनमा आयोजित सभामा उनीहरूले एकसाथ शपथ लिएका हुन् । सांसद शपथका लागि आ–आफ्नै भेषभूषाका साथ सिंहदरबार पुगेका थिए ।

संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिएका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।