समानुपातिकतर्फ निर्वाचित ११० सांसद्को सूची सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित ११० सांसद्को सूची सार्वजनिक गरेको छ।

आयोगले विभिन्न दलहरूबाट सिफारिस भएर आएका ११० जनाकाे नाम सार्वजनिक गरेको हो।

प्रतिनिधि सभाकाे २७५ सिटमध्ये १६५ प्रत्यक्ष र ११० सिट समानुपातिकतर्फ निर्वाचित हुने व्यवस्था छ। सोही अनुसार, आयोगले ११० जनाको नाम सार्वजनिक गरेको हो।

निर्वाचित सांसद्लाई चैत ५ गते बिहान साढे ११ बजे प्रमाणपत्र वितरण गरिने पनि आयोगले जनाएको छ।

हेर्नुहोस् सूची :

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।