बजारमा अभाव भएपछि अबदेखि आधा सिलिन्डर मात्रै ग्यास बेच्ने निगमको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल आयल निगमले पछिल्लो समय एलपीजी ग्यासको अभाव टार्न तत्काल आधा सिलिन्डर ग्यास बजारमा पठाउने निर्णय गरेको छ ।

बिहीबार बसेको निगमको सञ्चालक समिति बैठकले तत्कालका लागि घरायसी प्रयोजनका लागि आधा सिलिन्डर अर्थात ७.१ किलो ग्यासमात्र बिक्री गर्ने निर्णय गरेको हो ।

निगमका अनुसार, आधा सिलिन्डर ग्यास बिक्रीको निर्णय ग्यास बिक्रेताहरुलाई पठाउने तयारी गरिएको छ । निगमले ग्यास बिक्रेताहरुलाई ग्राहकको नाम र सम्पर्क नम्बर विवरण राखेर ग्यास बिक्री गर्न आग्रह गर्दै आएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।