रुकुम पूर्वमा प्रचण्डको फराकिलो अग्रता, रास्वपा चौथो स्थानमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । जारी प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक मतगणनामा रुकुम पूर्वमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुरुवाती अग्रता कायम गरेका छन् ।

पछिल्लो प्राप्त मतपरिणाम अनुसार प्रचण्डले १ हजार ४१५ मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिद्वन्द्वीहरूलाई निकै पछाडि पारेका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार लिलामणि गौतमले पछ्याइरहेका छन् ।

गौतमले ४३१ मत ल्याउँदा नेपाली कांग्रेसकी उम्मेदवार कुसुमदेबी थापा ४१७ मतसहित तेस्रो स्थानमा छिन् । यहाँ रास्वपाका उम्मेदवार लखन कुमार थापा १७६ मतका साथ चौथो स्थानमा छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।