आज टी–२० क्रिकेटमा तीन खेल हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अन्तर्राष्ट्रिय टी–२० क्रिकेट अन्तर्गत आज एकै दिन तीन वटा प्रतिस्पर्धात्मक खेलहरू आयोजना हुँदैछन्। आजको पहिलो खेल कोलकाताको इडन गार्डेन स्टेडियमा बिहान ११ः१५ बजे सुरु हुनेछ। यस खेलमा स्कटल्याण्ड र इटली आमनेसामने हुँदैछन्।

त्यसैगरी दिउँसो ३ः१५ बजे जिम्बाब्वे र ओमान श्रीलंकाको कोलम्बोमा भिड्नेछन्। आजको अन्तिम तथा सबैभन्दा चर्चित खेल साँझ ७ः१५ बजे भारतको अहमदाबादमा सुरु हुनेछ। यस खेलमा दक्षिण अफ्रिका र क्यानाडा आमनेसामने हुँदैछन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।