नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडलेको संस्थापक शेयर बिक्रीमा राखिएको छ ।

कम्पनीको विभिन्न ९ जना संस्थापक शेयर धनीको नाममा रहेको संस्थापक शेयर बिक्रीमा राखिएको हो । ९ जनाको गरेर कम्पनीमा ३ लाख ४८ हजार ८५३ कित्ता संस्थापक शेयर रहेको छ ।

उक्त शेयरमा पहिलो चारणमा हाल कायम रहेका शेयर धनीले मात्र आवेदन दिन पाउने छन् । कायम संस्थापक शेयर धनीले ३५ दिन मित्र उक्त शेयर खरिद नगरे सर्वसाधारणलाई बिक्री खुल्ला गरिने कम्पनीले जनाएको छ ।

खरिद गर्ने चाहनेले काठमाडौंको कमलादीस्थित बैंकको शेयर रजिस्ट्रारको कार्यालयमा निवेदन दिनु पर्नेछ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।