सिद्धार्थ राजमार्ग सुधार गर्न २९ करोड रुपैयाँ अनुदान लिँदै सरकार, यस्ता छन सरकारका निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले बुटवलदेखि पोखरासम्मको सडक सुधार गर्न करिब २९ करोड २० लाख रुपैयाँ (२० लाख डलर) अनुदान लिने भएको छ ।

विहीबार बसेको मन्त्रिपरिषदको बैठकले सिद्धार्थ राजमार्ग सुधार आयोजनाका लागि उक्त रकम अनुदान स्वीकार गर्ने निर्णय गरेको हो । सरकारले एसियाली पूर्वाधार लगानी बैंकबाट उपलब्ध हुने उक्त अनुदान रकम स्वीकार गर्नेसहितको ९ वटा निर्णय गरेको छ ।

यस्ता छन्, मन्त्रिपरिषद वैठकका ९ निर्णयहरु

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।