एसइई परीक्षा चैत १९ गतेदेखि २९ सम्म

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को समयतालिका सार्वजनिक गरेको छ।

बोर्डले बुधबार सूचना जारी गर्दै चैत १९ देखि २९ गतेसम्म एसईईको परीक्षा हुने जानकारी दिएको हो। परीक्षा बिहान ८ देखि ११ः०० बजेसम्म हुने बोर्डले जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।