एमाले अध्यक्षमा केपी ओली विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा एमालेको ११ ‍औँ राष्ट्रिय माहधिवेशनमा केपी शर्मा ‌ओलीले अध्यक्ष पदमा फराकिलो जित निकालेका छन्। ‌‍

काठमाडौंको भृकुटी मण्डपमा जारी एमालेको ११ औं महाधिवेनबाट ओली पुन अध्यक्षमा निर्वाचित भएका हुन् ।

उनले १६६३ मत पाएका हुन् । निर्वाचनमा २२२७ मत खसेको थियो ।

ओलीका प्रतिस्पर्धी ईश्वर पोखरेल ५६४ मत मात्र पाएका हुन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।