नेपाल एसबिआई बैंकले बोलायो ३२औं वार्षिक साधारणसभा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल एसबिआई बैंकले ३२औं वार्षिक साधारणसभा बोलाएको छ ।

बैंकले २०८२ साल पुस १८ गते शुक्रबार काठमाडौैमा बस्नेगरी वार्षिक साधारण बोलाएको हो ।

बैंकले घोषणा गरेको ५ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस सेयर प्रस्ताव यसै साधारणबाट पारित गर्नेछ ।

जसअनुसार पुस ४ गते एक दिनका लागि सेयरधनी दर्ता पुस्तिका बन्द रहनेछ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।