प्रहरी प्रधान कार्यालायद्धारा ४ सय ८८ जना प्रहरी निरीक्षकको सरूवा (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रहरी प्रधान कार्यालयले एकैपटक चार सय ८८ प्रहरी निरीक्षक-इन्सपेक्टरको सरुवा गरेको छ। प्रहरी महानिरीक्षकको सोमबारको निर्णयअनुसार इन्स्पेक्टरहरुको सरुवा गरिएको हो।

प्रहरी प्रधान कार्यालयका अनुसार असोज महिनादेखिको तलब र भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी इन्स्पेक्टरहरुको सरुवा गरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।