काठमाडौं । नेकपा एमालेले पार्टीको विधान संशोधनसम्बन्धी प्रस्ताव पारित गरेको छ ।
शुक्रबार र शनिबार बसेको पार्टीको पोलिटब्युरो बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको जनाइएको छ ।
संशोधित विधान संशोधन प्रस्तावमा ७० वर्षको उमेरहद नरहने, दुई कार्याल मात्रै नेतृत्व गर्ने पाउने व्यवस्था पनि हटाउने, पदाधिकारी १५ जनाको रहने, वरिष्ठ उपाध्यक्ष नरहने लगायतका विषय छन्। बैठकमा पदाधिकारी बाहेक ६८ जनाले आफ्नो धारणा राखेका थिए।
Comment