काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेकपा एमालेले सभापति रामहरि खतिवडाको राजीनामा मागेको छ ।
बैठकमा नेकपा एमालेका नेता एवं पूर्वकानूनमन्त्री पदम गिरीले नैतिकताका आधारमा खतिवडाको राजीनामा दिनुपर्ने बताए।
गिरीले भने, “जिम्मेवारी लत्त्याएर गैर जिम्मेवार बनेको देखियो । नैतिकताको हिसाबले जिम्मेवारीमा रहन मिल्दैन।सचिव पनि यो समितिमा सचिवको रूपमा बस्न मिल्दैन।”
Comment