विधेयकको अवस्था बुझ्न सभामुखले बोलाए समिति सभापतिहरूसँगको बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। सभामुख देवराज घिमिरेले समितिका सभापतिहरूसँगको बैठक बोलाएका छन्।

सभामुखले शंकर हल नयाँ बानेश्वरमा दिउँसो २ बजे समितिका सभापतिहरूसँगको बैठक बोलाएका हुन्।

बैठकमा समितिमा रहेका विधेयकको अवस्थाबारे छलफल हुने सभामुखको सचिवालयले जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।