अविरल वर्षाको कारण नुवाकोटको बिमचना खोलामा आएको बाढीले एक महिला बेपत्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट । गए रातिको अविरल वर्षाका कारण ककनी– १ भसिबुस्थित विमचना खोलामा बाढीले एक महिलालाई बगाएको छ ।

उनको खोजीका निम्ति प्रहरी र सशस्त्रको टोली खटिएको छ । बाढीले भसिबुका ३२ वर्षीया कमला बलामीलाई बगाएको छ । बाढीले ३ वटा गोठ बगाउँदा त्यहाँ रहेका अशोक बलामीको सुरक्षाकर्मीले उद्धार गरेको छ ।

सशस्त्र प्रहरीको युएन तालिम शिक्षालय ककनी, नं..१९ गुल्म नुवाकोट र सुरक्षा वेश बञ्चरेबाट ६५ जना, नेपाल प्रहरीको स्थानीय युनिटबाट थप टोली उद्धारमा संलग्न छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।