नेप्से परिसूचक दोहोरो अंकले बढ्यो, २ अर्ब ५६ करोडको कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक दोहोरो अंकले बढेको छ ।

नेप्से परिसूचक बुधबार १३.०५ अंकले बढेको १५०८.२० बिन्दुमा पुगेको हो ।

यसदिन १९४ कम्पनीको ५७ लाख ९८ हजार ५ सय ३२ कित्ता सेयर किनबेच भएको छ ।

२ अर्ब ५६ करोड ३४ लाख १५ हजार १ सय ८६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबारमा आएका १२ वटा समूहमध्ये १० समूहको परिसूचक उकालो लागेको छ भने २ समूहको परिसूचक ओरालो लागेका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।