काठमाडौं । दोहोरो नागरिकता प्रकरणमा कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
जिल्ला अदालत धनुषाले सिरोहियाको नाममा पक्राउ पुर्जी जारी गरेको प्रहरी स्रोतले जनाएको छ। पक्राउ पुर्जीको विशेष प्रयोजन खुलेको छैन।
फन्ट परिवर्तन गर्नुहोस:

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
DOIB Reg. No.: 2295/077/78
Chairperson : Dipak Ghimire
Editor : Laxmi Ghimire

Comment