प्रधानमन्त्री दाहाल र रास्वपा सभापति लामिछानेबीच भेट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच आइतबार भेट भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दूध किसानको बक्यौता र चितवनमा मृत्य भएकी बालिका शालिन पोखरेलका विषयमा कुराकानी भएको हो । किसानले दूध बेचेको ७ अर्ब रुपैयाँ नपाएको भन्दै विरोध गरिरहेका थिए ।

यसैबीच सरकारले शनिवार आन्दोलनरत पक्षसँग २१ चैत भित्र बक्यौता चुक्ता गर्ने सहमति गरेको थियो ।

आज किसानका समस्या र समाधानका बारेमा छलफल भएको बताइएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।