काठमाडौंका सामुदायिक विद्यालयका प्रअले भने : आन्दोलनमा विद्यालय बन्द गर्छौं

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूले शिक्षा विधेयक खारेजीको माग गर्दै आन्दोलनमा साथ दिने तर विद्यार्थीलाई पुग्ने शैक्षिक क्षति परिपूर्ति गर्ने बताएका छन्। 

बुधबार उनीहरूले संयुक्त विज्ञप्ति जारी आन्दोलनमा ऐक्यवद्धता जनाउने बताएका हुन् । यसअघि काठमाडौं महानगरले शिक्षकहरु विद्यालय बन्द गरेर आन्दोलनमा गए कारबाही गर्ने चेतावनी दिएको थियो । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।