गुणस्तरहीन औषधि खरिद–बिक्री नगर्न फार्मेसीलाई विभागको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । औषधि व्यवस्था विभागले विभिन्न अस्पतालमा सञ्चालित अस्पताल फार्मेसीबाट बिक्रीवितरण हुने औषधिको गुणस्तर परीक्षण गरी गुणस्तर यकिन गर्न निर्देशन दिएको छ।

विभागले बुधबार एक सूचना जारी गर्दै कतिपय अस्पतालका फार्मेसीबाट बिक्री–वितरण हुने औषधिको गुणस्तरबारे गुनासो आईरहेको भन्दै विभागले यस्तो निर्देशन दिइएको हो ।

औषधि व्यवस्था ऐनको दफा १२ अनुरूप गुणस्तरीय औषधि मात्र खरिद गर्न निर्देशन दिदै विभागले खरिद तथा बिक्री गर्दा गुणस्तरमा शंका लागेमा सम्बन्धित निकायलाई जानकारी गराउनसमेत निर्देशन दिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।