सरकारविरूद्ध सडकमा उत्रिए ट्याक्सी तथा चालक व्यवसायी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रवादी ट्याक्सी तथा चालक व्यवसायी संघले विरोध प्रदर्शन गरेको छ। बिहीबार बिहान विरोध जनाउँदै उनीहरूले र्‍याली निकालेका हुन्।

बिहीबार काठमाडौंको सितापाइलामा भेला भएर उनीहरुले सवारीसाधनको प्रदर्शनसहित रिङरोड परिक्रमा गर्ने तयारी गरेका हुन् ।

रातो नम्बर प्लेटका सवारी साधनलाई यात्रु ओसारपसार गर्न निषेध गर्ने, अनलाइन ट्याक्सी बुकिङ बन्द गर्ने लगायतका को निर्णय खारेज हुनुपर्ने माग राख्दै आन्दोलन गरेको बताएका छन् ।

सरकारका नीति र निर्णय आफूहरुको बाँच्न पाउनुपर्ने हकविरुद्ध भएको भन्दै उनीहरुले नाराबाजी गरेका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।