राष्ट्रपति पौडेलले दिल्लीको उपचार खर्च आफै व्यहोर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले इण्डियामा गएर उपचार गराउँदाको खर्च आफैँले व्यहोर्ने भएका छन् ।  आफ्नो स्वकीय सचिवालयमार्फत विज्ञप्ति जारी गर्दै उनले इण्डियामा उपचार गराउँदाको खर्च आफैँले व्यहोर्ने जानकारी गराएका हुन् ।  

केही दिनअघि मात्रै पौडेल भारतको नयाँदिल्लीस्थित एम्स अस्पतालमा उपचार गराइ नेपाल फर्किएका हुन्। ठूलो उपचार खर्च सरकारले व्यहोर्न लागेको भन्दै आलोचना भएको बेला पौडेलले यस्तो घोषणा गरेका हुन् ।   

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।