थप ३३४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २६३४ पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३३४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ३३४ जनामा कोरोना
भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको
संख्या २६३४ पुगेको मन्त्रालयले बताएको छ ।

नेपालमा हालसम्म संक्रमितमध्ये २९० जना उपचारपछि निको भएका छन्। नेपालमा हालसम्म संक्रमण देखिएकामध्ये १० जनाको मृत्यु भएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।